नियम
गोरखापत्रको बढी प्रति प्रकाशन र वितरण

(१) बिशेष कारणवस गोरखापत्र विनामूल्य वितरण गर्नु पर्ने आवश्यकता परेमा डाइरेक्टरले पा“चसयप्रति सम्म अस्थायी तवरले वितरण गराउन सक्नेछन् ।
(२) उप–नियम (१) मा उल्लिखित पाँचसयप्रति मध्ये नमूनाको रूपमा एक व्यक्ति वा एक संस्थालाई एक–एक प्रतिका दरले मनेजेरले वितरण गर्न सक्नेछन् र यस्तो वितरणको लगत तीन–तीन महिनामा डाइरेक्टर छेउ पेश गर्नेछन् ।